• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङको पश्चिम् बेलुवामा एक युवाले बिषशेबन गरे


भदौ,१७ /तेज वलि दाङ । तुल्सिपुर ९ बेलुवाका एक ब्यक्तिले साझको समयमा आफ्नै कोठामा बिष शेबन गरेका छन । पारिवारिक केहि तनाबका कारन ३९ वर्षीय एक युबाले बिष शेबन गरेको बेलुबा चौकिका प्रमुख प्रदिप खडकाले जानकारि दिए ।

साथै उनिले बेलुवामा ब्युटि पार्लर सन्चालन गर्दे आएका थिए । एक्कासी उनले बिष शेबन गरेको थाहा पाए पछि छिमेकि र प्रहरि दुबैले उनिलाइ हस्पिटल सम्म पु-याएका थिए  । उनको अबस्था गम्भिर भएका कारन तुल्सिपुरबाट रिफर गरेर नेपालगञ्ज पठाइएको पारिवारिक स्वतले जानकारी दिएको छ । साथै उनको बारेमा थप बिबरण आउन बाकि रहेको बेलुवा चौकिका प्रमुख प्रदिप  खडकाले जानकारि दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार