• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्याे


भाद्र १९, काठमाडाैं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृ त्यु हुनेकाे  संख्या भने २ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार