• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

राज खम्बु, मिस्टर आरजे र सुजाता वर्माको ‘मुना’ गीतमा नाजिर, स्वस्तिमा र रियाशा (भिडियोसहित)


भदौ,२० दाङ। गायक राज खम्बु र गायिका सुजाता वर्माको आवाज र मिस्टर आरजेको र्यापमा समावेश रहेको नया गीत ‘मुना’ सार्वजनिक भएको छ । गीतमा नवराज कलौनिको को शब्द र राजेन्द्र भट्ट मिस्टर आरजेको संगीत रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का, नाजिर हुसैन र रियाशा दाहाल फिचर छन । शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ, भिडियोलाई अर्जुन तिवारीको टिमले खिचेका छन । सुप्रिम पराजुलीले भिडियोलाई सम्पादन गरेको छन । भिडियो: 

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार