• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

पब्जी खेल्न नपाएर एक युवाले आत्मह’त्या


भाद्र २२, काठमाडाैं । हालै चीनसगँ बढ्दो सीमानाको तनाबबीच भारतले एक सय १८ वटा चीनीया एप्समाथि प्रतिवन्ध गरेको छ ।

त्यस प्रतिवन्ध भित्र पबजी पनि रहेको छ । यस पछि भारतमा पब्जीका क्रेजहरु निराश रहेको बताईन्छ । हालै भारतको ब्यागंलोरमा पब्जी खेल्न नपाएर एक २१ बर्षे युवाले आत्मह  त्या गरेका छन् ।

उनले पब्जी खेल्न नपाएका कारणले नै आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार