• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

मावी बालापुरको क्वारेन्टाइन बाट स्वाब परिक्षणका लागि पठाईयो


नविन पुरी ,भदौ २२, दाङ । तुल्सिपुर २ माबि बालापुरको क्वारेन्टाइन मा २२ जनाको पिसिआर जाचको लागि श्वास संकलन गरि राप्ती स्वास्थ बिक्षान प्रस्तिठान घोराहिमा पठाइएको छ ! उक्त क्वारेन्टाइन मा ३५ जना रहेका थिए ।३५ जना मघ्य १३ जनाको पि.सि.आर जाचको रिपोर्ट नेगेटिभ आएका कारण १३ जना घर फर्किसकेका छन ! बाकि रहेका २२ जनाको रिपोर्ट पनि २ दिन भित्र आइपुग्ने बताइएको छ । साथै बैदेशिक रोजगारका लागि भारत तथा अन्य मुलुक बाट दैनिक ५ जना माबि बालापुरको क्वारेन्टाइन मा भित्रिरहेका पनि छन ! क्वारेन्टाइन रहेका २२ जना बेक्तिहरुलाइ इउनिसेफ।र रेडक्रस को अघुवाइमा स्वच्झताकीट पनि बितरण गरिएको छ ।
साथै भदौ २२ गते तुल्सिपुर उपमाहानगर पालिका अध्यक्ष राजु आचार्य द्वारा उक्त क्वारेन्टाइन रहेका ब्यक्ति स्वास्थ्यकर्मी गरि ७० जना लाई फलफुल पनि बितरण गरिएको । तुलसिपुर उपमाहानगर पालिका नगर स्वास्थ का अ.हे.ब रोम हर्ष के.सि ले जानकारि दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार