• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

सल्यानका थप दुई जनामा कोरोना पुष्टि


गणेश खड्का

गणेश खड्का / भाद्र २६, सल्यान । सल्यानमा काेराेना संक्रमितकाे संख्या ३ सय ८ पुगेको छ पगेकाे छ ।

पछिल्लाे समय जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ का २२ वर्षका र शारदा नगरपालिका ६ का २९ वर्षका  पुरुषमा काेराेना पुष्टि भएसंगै कुल संक्रमितकाे संख्या ३ सय ८ पुगेकाे स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ आएको हाे । यस्तै हालसम्म २ सय ८६ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार