• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ मा पुष्प र गरिमा (भिडियो )


 

माधब अधिकारी/भदौ,२७ नुवाकोट। नायक पुष्प खड्का र गरिमा शर्मा फिचर्ड प्रमोदको ‘तिम्रै लागि हो भने’ रिलिज (भिडियो ) पुष्प र गरिमा फिचर्ड प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ सार्वजनिक भिडियो नवराजको शब्द, संगीत र प्रमोदको स्वरमा ‘तिम्रै लागि हो भने’ रिलिज भिडियो चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ ।

गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । यूवा–यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपानेले पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छ गीतको भिडियो रिलिज संगै राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ । भिडियो: 

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार