• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

फेसबुक ‘कमेन्ट’को विषयले जनकपुरधाममा झ’डप, ७ राउण्ड अश्रु’ग्यास प्रहार


भाद्र २७, जनकपुरधाम ।: सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरमा ‘कमेन्ट’ गरेकै नामा जनकपुरधाममा दुई समूहबीच झ डप भएको छ। झ डप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्यास प्र हार गर्नु परेको छ।

जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झ डप नियन्त्रणका लागि प्रहरीले ७ रा’उण्ड अश्रुग्यास प्र’हार गरेको हो। मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच वि’वाद भएको हो।

सामान्य विवादको विषयले उग्ररुप लिएपछि अश्रु ग्यास प्र हार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्र’हरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

पैठाकामा एक हिन्दु समुदायका युवाले मोहर्रमको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच वि’वाद भएको थियो। झ डप उग्रह बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्र’हार गरेको प्र’हरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

वि’वादको क्रममा दाहा मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आ’क्रोशित समूहले एक किराना पसलमा समेत तो ड फो ड गरेका छन्।

यद्यपि दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ। झडलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित ६० जनाको टोली खटाइएको छ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार