• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

घरको छतबाट खसेर जाजरकोटमा सल्यानका एक मजदुरको मृ’त्यु


भाद्र २८, जाजरकोट । सल्यानका एक जना मजदुरको जाजरकोटमा मृ त्यु भएको छ ।

जाजरकोटको भेरी नगरपालिका ४ शान्ती चौतारामा घरको छतबाट खसर सल्यान जिल्लाको कुमाख गाउँपालिका ३ का ३९ वर्ष का किरण थापाको शनिबार ज्यान गएको हो ।

थापा विगतका केही दिन देखि जाजरकोटमा ज्याला मजदुरी गर्दै आएका थिए । थापाको शब अहिले जिल्ला अस्पताल जाजरकोटमा राखेको प्रहरी ले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार