• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

दुई किलो चरेससहित एक जना


असाेज ३, काठमाडाैं । चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका १२ इन्द्रचोकबाट दुई किलो चरेससहित सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका ७ का २३ वर्षीय सुनिन्द्र स्याङताङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा चरेस फेला पेरको हो।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार