• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

तुलसीपुरमा पनि मनाईयो संविधान दिवस


नवीन पुरी/ असोज ३, दाङ । संविधान दिवस आज दाङका विभिन्न ठाउँहरुमा मनाइएको छ ।

यसक्रममा तुलसिपुर उपमहानगरपालिका २ तकियापुरको वडा कार्यालयमा बेलुका ७ बजे दिप प्रजन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका २ का बडा अध्यक्ष राजु आचार्य, वडा सदस्यराजकुमार केसी र तकियापुर टोल बिकाश संस्थाका अध्यक्ष सुक बहादुर चौधरि बाट दिप प्रजलन कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

साथै तकियापुरका स्थानीयबासीले पनि दिप प्रजलन गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार