• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

अनेरास्ववियूको संबिधान दिवसमा योगमय दिप प्रज्वलन


असोज ३, दाङ । संविधान दिवसको अवसर पारेर अनेरास्ववियुूले तुलसीपुरमा दिप प्रज्वलन गरेको छ ।

अनेरास्ववियू, दाङका संयाेजक जङ्ग राेका, सह-संयाेजक कमरेड सर्जन परियारकाे निर्देशन तथा नेपाल योग खेलकुद संघ प्रदेश ५ का सह-संयोजक र अनेरास्ववियू दाङका विद्यार्थी नेता रहनु भएका कमरेड कविराज दिवश क्षेत्रीकाे नेतृत्वमा अनेरास्ववियू, दाङका विद्यार्थी नेताहरुद्वारा अाज तुल्सिपुर विरेन्द्र चोकमा, योगमय दिप-प्रज्वलन कार्यक्रम समापन गरिएकाे छ ।

र उक्त कार्यक्रमकाे सभापति पूर्व अनेरास्ववियू जनता विद्यापिठका विद्यार्थी नेता कमरेड निशान खड्का, प्रमुख अथिति पूर्व अनेरास्ववियु जनता विद्यापिठका अध्यक्ष कमरेड कविराज दिवश क्षेत्री रहनु भएकाे थियाे विशिष्ट अथिति पूर्व अनेरास्ववियु केन्द्रीय अायुर्वेद विद्यापिठका शैक्षिक विभाग प्रमुख कमरेड डा. सम्राट शाह, अथितीमा दुर्गा राज पुरुष। साथै उक्त कार्यक्रममा स्थानिय वुद्धिजिवि र समज सेवी मिनरा र शिखा ओलि , अनेरास्ववियू केन्द्रिय आयुर्वेद विद्यापीठ र जनता विद्यापीठका विद्यार्थी कार्यकर्ता कृष्ण गुप्ता, अविनास सिंह, अदिश के.सि., सन्तोष चौधरी र राप्ती ईन्जिनियरिङ कलेजका सुजिता के.सि. र सुनिता के.सि., पव्लिक ज्ञानज्याेतिका अमृता वलि लगायत रेखा चाैधरि, सिमाना मगरकाे उपस्थिति रहेको थियोे ।                  कार्यक्रम शोभनीयताका निम्ति राष्ट्र भक्त गीत विशाल गुप्ता द्वारा सुरुवात पूर्व अनेरास्ववियु जनता विद्यापिठका विद्यार्थी नेता कमरेड अजय बाबु राना द्वारा कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार