• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

अस्पतालमा बच्चा जन्मियो तर आमाको मृ’त्यु भयो


नवराज राना मगर

नवराज राना मगर/ असाेज, ५ प्युठान । जिल्ला अस्पताल प्युठानमा एक २५ बर्षिय महिलाकाे अत्याधिक रक्त श्राबका कारण मृ त्यु भएकाे छ। उनलाई सुनिल स्मृती गाउपालिका २ रोल्पा देखि सिङ बच्चा जन्माउने ब्यथा लागेपछि आईतबार प्युठान अस्पतालमा ल्याईएको थियो ।

बच्चा सकुशल जन्माएकी नेत्री सिहं को आज बिहान ७ : १५ मिनेटको सायमा लागातार अत्याधिक रक्तश्राप भई आमाको मृ त्यु भएको अस्पतालका स्वास्थकर्मिले जानकारी गराएका छन ।

विभिन्न रक्त दाताहरुले उनलाई बचाउनको लागि रगत दिदाँ दिदै पनि सुत्केरी महिलालाई बचाउन नसकिएको स्वास्थकर्मिले बताए । बच्चालाई बुटबल रिफर गरिएको छ भने आमाको शव प्युठान अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार