• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

रचना र प्रेमको माया पिरतीको विषयमा बर्षा र ओबी फिचर्ड (भिडियोसहित)


असोज २९ दाङ । माया पिरतीको विषय बोलको गित बजारमा आएको छ । आज बिहिबार ओबी राईमाझिको युट्युब मार्फत सार्वजनिक भएको जुन गितमा रचना रिमाल र प्रेम राईमाझिले स्वर भरेका छन । प्रेम राईमाझिकै सब्द तथा संगीत रहेको उक्त गितमा बीबी अनुरागीको एरेन्ज,श्याम स्वीट रसाईलिको मिक्सिंग,ज्ञानेन्द्र शर्माको छायांकन छ । भिडियो क्रान्ति केसीको निर्देशन सम्पादन र निराजन केसीको सहायक निर्देशनमा निर्माण गरिएको हो । भिडियोमा बर्षा सिवाकोटी र ओबी राईमाझिलाई फिचर्ड गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार