• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

निर्मलाकाे जस्तै गरेर राैतहटमा पनि १४ वर्षीया बालिकालाइ बला’त्कार गरेर उखुबारीमा ह’त्या


असाेज २९, राैतहट ।

आफ्नै छोरीकी साथीलाई ब ला त्का रपछि ह त्या गर्ने पुरूष प’क्राउ परेका छन्। प्रहरीले रौतहटको वृन्दावन नगरपालिका-४ हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई १४ वर्षीया बालिकामाथि ब ला त्का रपछि ह त्या गरेको आ’रोपमा प’क्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका-४ स्थितबाट प’क्राउ गरेको हो । मृ’तक बालिका गढिमाई नगरपालिका-१ समनपुर टोलकी हुन् भने सानै उमेरदेखि बृन्दावन नगरपालिका-४ स्थित बाजेको घरमा बस्ने गर्थिन् ।

असोज १६ गते शुक्रबार बिहान नौं बजे  बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन् । सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको श’व फेला परेको थियो ।

उनलाई स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेका थिए । पछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । अनुसन्धानमा चुनु साह तेलीले बालिकालाई ललाइफकाई प्रलोभनमा पारेर ब ला त्का र गरेको देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची ह त्या गरेर तेली फरार भएका थिए।

प्रारम्भिक अनुसन्धानमा मृ’तक बालिका तेलीकी छोरीको मिल्ने साथी रहेको प्रहरी उपरीक्षक प्रसाईले बताए । बालिका तेलीको घरमा पहिलेदेखिनै आउने जाने गर्ने गर्थिन्। तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारिसकेका छन्।

उनीमाथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार