• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

विश्वभर कोरोनाबाट मृ’त्यु हुनेको संख्या कति पुग्याे ?


असाेज ३०  काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृ’त्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या ८६ लाख ७९ हजार ३२७ रहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार