• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

पाैडी खेल्ने क्रममा डुबेर सल्यानमा एक बालककाे ज्यान गयाे


कार्तिक १, सल्यान । 

पाैडी खेल्ने क्रममा नदिमा डुबेर सल्यानमा एक बालककाे मृ’त्यु भएकाे छ ।

जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे भेरी नदिमा डुबेर बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ राइराका १० वर्षीय बालक मनोज विष्टकाे ज्यान गएकाे हाे ।

शनिबार बिहान घरबाट बाख्रा चराउन भेरी नदिकाे तिरमा गएका उनि पौडी खेल्ने क्रममा भेरी नदिमा बेपत्ता भएका थिए ।

बेपत्ता भएकाे थाहा पाउनसाथ स्थानीयहरुले खोजतलास गर्दा दिउँसाे १ बजे तिर मृ’त अवस्थामा भेटाएकाे परिवारले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार