• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

बसन्त सापकोटा र रचना रिमालको ‘माया झ्यालैमा’ बजारमा ( भिडियो सहित)


कार्तिक,२ दाङ । वरिष्ठ संगीतकार तथा गायक बसन्त सापकोटा तथा अहिले चर्चामा रहेकी गायिका रचना रिमालको स्वरमा सजिएको ‘माया झ्यालैमा’ को भिडियो सार्वजनिक भएको छ । बसन्त सापकोटाकै शब्द संगीतमा तयार भएको गीतमा श्रृष्टी खड्का र सुधिर श्रेष्ठको अभिनय गरेका छन। भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान काश्यपको सम्पादन तथा निर्देशन छ । भिडियोलाई बसन्त सापकोटाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार