• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

लोक तथा दोहरी गायक भागीरथ चलाउनेको ‘बाटो मोडेर’ (भिडियोसहित)


अमृत बाबु बुढाथाेकी

अमृत बाबु बुढाथाेकी/ कार्तिक १४,सल्यान । पछिल्लाे समयमा लोक तथा दोहरी क्षेत्रमा आफ्नो  पहिचान बनाउन सफल सल्यानी गायक भागीरथ चलाउने र गायिका मेलिना मैनालीकाे नयाँ गीत ‘बाटो मोडेर’ सार्वजनिक भएको छ ।

यस गितकाे शब्द रक बिसि र आशिष क्षेत्रीले लेखेका हुन् ।

नरेश चौसिरको छायांकन गरेको भिडियोलाई  मनाेज कार्कीले सम्पादन गरेका छन । जुन गीतको म्युजिक भिडियो भागिरथ चलाउने युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियाे

 

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार