• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना


पुस १५, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आमालाई मेडीसिटी अस्पताल भर्ना गरिएको छोरी गंगाले जानकारी दिएकी छन् ।

लामो समयदेखि अस्वस्थ सीतालाई थप समस्या भएपछि अस्पताल भर्ना गरिएको उनले बताएकी छन् ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार