पुष ,२४ दाङ । एच.बि. रसाईलीको शब्द,संगीत र एरेन्जमा ‘हुन्छु तिम्रै फ्यान’ बोलको गितको भिडियो सार्बजनिक भएको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको गितलाई सुमन राना र कुमार रानाले रेकर्ड गरेका छन । गितमा उमेश कुमारको स्वर रहेको छ ।
सरोज शाहीको निर्देशनमा बनेको भिडियोमा तिलक शाही ठकुरीको कोरियोग्राफी, निराजन केसीको सम्पादन रहेको छ ,भिडियोलाई दिनेश खनालले छायांकन गरेका छन । भिडियोमा निराजन केसी र ईशा बनमालाको अभिनय रहेको छ ।