• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

क्रान्तिको निर्देशनमा ‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक


पुष,२५ दाङ । गीतकार लोकराज अधिकारीको शब्द,सृजनामा रहेको ‘हेप्नी’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक भएको छ । जुन गितमा योगश काजी र एलिना चौहानको स्वर रहेको छ ।

योगेश काजीको संगीत र एरेन्ज रहेको अडियोमा नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको अभिनय रहेको छ । किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार