• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सगरमाथाको विषयमा भारतीय पत्रकारको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान – वली


  1. दाङ १ माघ /नेपाली काङ्ग्रेसका युबा नेता गोबिन्द वलीले सर्बोच्च सिखर सगरमाथाको विषयमा भारतीय पत्रकारले हाल दिएको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान भएको बताएका छन् । वलीले माघ १ गते पत्रकार सङ टेलीफोनमा कुराकानि गर्दै यस्तो बताएका हुन ।

वलि ले भने ‘सगरमाथा सम्बन्धी एक भारतीय पत्रकारको टिप्पणीले हाम्रो राष्ट्रियतामा तिखो प्रहार भएको छ – अब सम्पुर्ण देश प्रेमी युबाहरु देशको रक्षाकालागि तम्तयार भएर लाग्न समेत अनुरोध गरेका छन ।

यस अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय टेलिभिजन जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा आधारशिविरमा पुगेका माउण्ट एभरेष्टको नाम माउण्ट सिग्दर नामाकरण गर्ने र भारतले पनि दावा गर्न अभियान चलाउनुपर्ने बताएका थिए । साथै युबा नेता वलीले थारु समुदायको महान पर्ब माघि तथा नया बर्ष र माघेसंक्रान्ति को सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा शुभकामना समेत ब्यक्त गरेका छन ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार