• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

रिदम रिजालको स्वरमा ‘दिलमा राखे हुन्छ’ बोलको गीत सार्वजनिक


माघ ८,काठमाडौं । रिदम रिजालको स्वरमा ‘दिलमा राखे हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रिती कौरको शब्द रमेश श्रेष्ठको संगीत रहेको गीतमा हेमजीत राना मगरको एरेन्ज रहेको छ ।

सन्दिप डाँगीको निर्देशन र सम्पादन रहेको भिडीयालाई उत्तम चन्दले खिचेका हुन । भिडीयाको कथा र कोरियोग्राफी भने अभिषेक मल्लको रहेको छ । भिडीयोमा अभिषेक मल्ल र अन्जली चन्द ठकुरीलाई फिर्चड गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार