• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

नेपाल ज्याेतिष परिषद तुलसीपुरकाे अध्यक्षमा ठाकुर देवकाेटा


माघ ८, दाङ ।

नेपाल ज्याेतिष परिषद तुलसीपुरकाे अध्यक्षमा जाेतिष ठाकुर देवकाेटा चयन भएका छन् । बिहीबार तुलसीपुरमा भएकाे नेपाल ज्याेतिष परिषद भेलाले ठाकुर देवकाेटाकाे अध्यक्षतामा १८ सदस्यीय तदर्थ समिती गठन गरेकाे हाे ।

जसकाे उपाध्यक्षमा गाेपाल प्रसाद उपाध्य, रामचन्द्र देवकोटा, सचिव यादव देवकोटा, सहसचिव तिर्थराज गाैतम, काेषाध्यक्ष नवराज देवकोटा र सह-काेषाध्यक्षमा गाैरी राना रहेका छन् ।

त्यस्तै सदस्यहरुमा लाेकमणी गाैतम, तुलसीराम सुनार, शालिकराम देवकोटा, धुर्व गाैतम, जीवराज खरेल, शन्जिव देवकोटा, सिताराम शर्मा, हुकुम ओली, बिष्णु बुढाथोकी, खिमान्नद शर्मा, साल बहादुर कामी र मंगल कामी रहेका छन् ।

खेमराज अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाल ज्याेतिष परिषदका केन्द्रीय सदस्य केशव गाैतम, विशिष्ट अतिथिमा नेपाल ज्याेतिष परिषद प्रदेश नम्बर पाँचका वरिष्ठ उपाध्यक्ष मेघराज आचर्य र नेपाल ज्याेतिष परिषद प्रदेश नम्बर पाँचका महासचिव ढुन्डीराज ज्ञवाली रहेका थिए  ज्याेतिष पण्डित रामचन्द्र देवकोटाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण ज्याेतिष ठाकुर देवकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार