• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

रिता केसी र सुनिल कटुवालको जुनी जुनी (भिडियोशहित)


माघ,३० दाङ । नेपाली गित,संगितको बजारमा बिगत १ दशक देखि निरन्तर सक्रिय रुपमा लागेर दर्शक,स्वर्ताको मन जितेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका रिता केसी र गायक सुनिल कटुवालको स्वरमा जुनी जुनी बोलको नया गित बजारमा आएको छ ।

प्रणय दिवसको अवसर पारेर सार्बजनिक गरिएको गितमा माया,प्रेम गर्ने प्रेमिल जोडीहरुका लागी यो गितमा शब्द पाइन्छ । मेलोडी नेपालको स्टुडियोमा रेकर्ड गरिएको गितमा किरण के उप्रेतीको शब्द,पुस्कर सुनुवारको संगीत,संगीत संयोजन रहेको छ ।

कुशल शर्माले सम्पादन गरेको भिडियोलाई राम कुमार केसीले छायांकन तथा निर्देशन गरेका छन । गितको भिडियो रिता केसीको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार