• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सर्बोच्चको फैसला अनेरास्ववियु दाङले गर्‍यो स्वागत


फाल्गुन २३, दाङ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग भएको छ ।

यसै अवसरमा एमाले निकटअनेरास्ववियू दाङ्गका संयोजक सर्जन परियारको निर्देशन र अनेरास्ववियू दाङ्गका सहसंयाेजक दिवस क्षेत्रीको अध्यक्षतामा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियू दाङ्गका कार्यालय सदस्य गणेश खड्काको स्वागत मन्तव्य बाट कार्यक्रम सुरु भएको हो ।

अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य रोहित सुबेदि उपस्थित डिल्ली डाङी , आश्रित बोहरा ,अन्कित खनाल ,युवराज पुन मगर ,टोपेन्द्र ओलि , ईश्वर ओलि, डा. आशिष झा,दिपक चन्द ,उमेश केसि,माधव बस्नेत ,त्रिभुवन मगर लगाएत विद्यार्थीहरु को सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार