• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

अागलागि बाकेका परिवारलाई दुर्गेश र सम्राटले गरे सहयोग


(तेज वलि) फाल्गुन,२६ । बाकेको नरैनापुर वडा न.१ स्थित सुईमा गाउमा केहि दिन अगाडि भिष्ण अागलागि भएको थियो ।उक्त अागलागि बाट २५ घर नष्ट भयका थिए भनी सयौ घरपरिवार घर बिहिन भनी भएका थिए।उक्त अागजनि पिडितहरुदरलाई ् नेपालका चर्चित गायक दुर्गेस थापाले अाज बुधबार उक्त ठाउमै पुगेर सहयोग गरेका छन ।अाफै त्यस ठाउमा पुगेर आर्थिक सगसगै खाध्यान पनि सहयोग गरेका छन ।अछामबाट अाउदै गर्दा उक्त घटनाको बारेमा थाहा पाएपछि थापा अाफनो सबै पारिसर्मिक लिएर उक्त घटना स्थलमा पुगेका उनी सगै चर्चित गाएक सम्राट् चौलागाईंले पनि सहयोग गरेकन थिए ।अाफुहरु दुबैले सक्दो सहयोग गर्नी पाउँदा दबै निकै खुसि छन। दुर्गेशले यो भन्दा केही महिना अगाडि पनि बाग्लुङमा उनिले सहयोग गरेका थिए।साथै लकडाउनमा पनि थापाले विभिन्न ठाउमा पुगेर सहयोग गरेका थिए।गितबाटै करोडौंको मन जितेका थापा समाजसेवामा पनि निकै मनकारी र अगाडि बढिरहेका छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार