• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

पत्रकार खेमराज स्वर्णकारलाइ प्रितृशाेक


चैत २०, सल्यान ।

पत्रकार खेमराज स्वर्णकारलाइ प्रितृशाेक परेकाे छ । बागचाैर नगरपालिका ८ काेटमाैला निवासी स्वर्णकारका बुबा ५३ वर्षीय गाेवर्धन सुनारकाे निधन भएकाे हाे ।

नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा जनपत्रकार संगठनका क्रियाशिल सदस्य रहेका पत्रकार स्वर्णकारका बुबाकाे निधनप्रति पत्रकार महासंघ र जनपत्रकार संगठनले दुख व्यक्त गरेकाे छ ।

पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, संगठनका जिल्ला अध्यक्ष याेगराज विश्वकर्मा र सचिव खकेन्द्र केसीले शाेक वक्तव्य जारी गरेर दुख व्यक्त गरेका छन् । उनकाे निधन बिहीबार साँझ साढे ७ बजे भएकाे हाे ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार