• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सिएल शर्माको ‘कस्तो सुहाको फुली’मा पल, सुधिर, प्रिज्मा र प्रिन्सी गीत ले बजार तताउदै


चैत,३१ दाङ। गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा समावेश ‘कस्तो सुहाको फुली’ बोलको गीत सार्वजनिक भएको छ । सिएल शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा पल शाह, सुधिर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय हेर्न सकिन्छ ।शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समिरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायांकन छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार