• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

टुरिस्ट जंग बिकको पानि मिठो बजारमा (भिडियो सहित)


चैत,३१ दाङ । चर्चित गायिका मेलिना राई र गायक रबि थापा मगरको स्वर रहेको पानि मिठो बोलको गित सार्बजनिक भएको छ । टुरिस्ट जंग बिकको शब्द रहेको गितमा खेम सेन्चुरीको संगीत र मोहित मुनालको संगीत संयोजन रहेको छ । गितमा नायक पल शाह र श्री पाण्डे लगायतको अभिनय रहेको छ । सौरभ लामाको छायांकन,दिपकराज शुनारको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादनमा निर्माण भएको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन । भिडियो 8K Everest Motion Pictures युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार