• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

कहिले पाउछन् पीडितले न्याय ?


नवीन पुरी

नवीन पुरी

दिन प्रति दिन घटीरहे बलत्कारका घटना तर मिलेन कोहि पिडित लाइ न्याए ।

बिहान पढ्न को लागि इस्कुल निस्किएकी छोरी ।बेलुका मध्यरात सम्म घर नफर्किदा । परिवार का सदस्य हरु निकै आतिन्छन  ।कता गै छोरी , अनि अहिले सम्म किन नआएकि । डर, उस्तै छ ।

कयौ, ठाउहरुमा कयौ चेलि छोरिहरुको बलत्कार गरि हत्या भैरहेको घटना , टिभि समाचार मा सुन्दा । कस्को मन डराउदैन , ती परिवार का सदस्य हरु को पनि मध्यरात सम्म छोरी घर नफर्किदा ! निकै डराएका थिए ।

समय ढल्किसक्यो । कता गएकि होला ? भन्दै । कोठा को भित्तामा राखिएको भित्ते घरि हेर्दा हेर्दै , बरु आँखा हरु थकित भए ।।। तर छोरी फर्किइन ।

बिहान भयो ! छोरिको अझै अत्तो पत्तो छैन ! परिवारका सदस्य हरु ! खोज्न लाई घर बाट निस्किय !

छोरिका साथि हरु लाई सोधपोछ गर्दा ! कसै ले पनि नदेखेको उत्तर दिए पछि ! झन सबै डराउन थाले !

गाउँ भरि हल्ला फैलियो ! फलानो को छोरी हिजो पढ्न भनेर घरबाट गएकि !
अझै सम्म घर फर्किएकि छैन रे !

गाउलेहरु पनि उस्को खोजिमा निस्किए ! चारै तिर खोज्दा पनि पत्तो नलाए पछि ! पुलिस चौकिमा हराएको रिपोर्ट लेखाइ यो !

पुलिस पनि खोजि कार्यमा लाग्यो ! ! गाउ शहर सबै तिर खोजि गरियो !
तर उस्लाइ भेटाउन सकिएन !!

कयौ दिनको ! खोजि प्रयास पछि ! गाउँ देखि निकै , टाडाको जंगलमा उस्को लास भेटियो ! लगाएका कपडाहरु च्यातिएका ! शरीर भरि घाउ चोटहरु को निसानि ! चील गिद्द ले सिनो लुछेको भन्दा पनि ! भयानक अबस्थामा थियो उस्को !!

प्रष्ट नै दखिन्यो ! उस्को बलत्कार पछी हत्या गरियको भनेर !
परिवार लाई घटना इस्थलमा बोलाइयो ! गाउँ,छरछिमेक, मिडिया सबै उक्त इस्थान लाए !

सबै ले अपराधि पत्ता नलागे सम्म लाश नबुझ्नि भनेर बिरोध गर्न लागे !
बिस्तारै मिडियाको साहेता ले देश भरि बलत्कार पछि हत्या गरिएको समाचार ! फैलियो !!
देशका विभिन्न ठाउँ बाट ! बिरोध नारा जुलुस निस्कियो ! दिप प्रर्जलन गरियो !!
कानुन ले अपराधि चाडै पत्ता लाग्नि ! अपराधिको खोजि भै रहेको जानकारी दियो !

घर का परिवारका आँखा अोभानो भएनन् !
फुलको थुङ्गा जस्तै सजाएर राखेकी छोरी ! मानव रुपि दानव को सिकार भएको देख्दा ! त्यो परिवार मा के बितेको थियो होला ? हामी कल्पना पनि गर्न सक्दैनौ !

अनि ती चेलि लाइ ! गिद्द जे सिनो लुछेझै , उनिक‍ो शरीर माथि ती पापि हरु ले राक्ष्यस रुपि व्यवहार गर्दा कति कराइन होला ! कति गुहारिन होला ! उनी माथि के बित्यो होला ! हाम्रो सोचाइ भन्दा निकै पर_ को रुवाइ अनि छड्पटाहड थियो होला !

हजारौ मिडिया पिडितको घरमा आए ! हजारौ तरहका प्रश्न सोधे ! एक पट्क बलत्कार गरि हत्या गरिएकि चेलिको ! शब्दहरु बाट देशभर हजारौं लाखौं पट्क बलत्कार गरिय‍ो ! तर ती बलत्कृत चेलि को पीडा कसै ले महशुस गरेन !
अनि बलत्कृत चेलिको परिवार को भावना बुझिएन !

दिन बिते , महिना बिते , बर्ष पनि बित्यो , तर अपराधि अझै पत्ता लागेन !बलत्कृत चेलि को न्यायक‍ो लागि देश भरका विभिन्न ठाउँ बाट ! उर्लिएका ती नारा जुलुस, बिस्तारै शेलाउदै गए !!

तर ! पिडित चेलि ले न्याय पाइनन ! कयौं मिडियाको कमाइ खाने भाडो भयो ! चेलिको घटना , कयौं पाटिको राजनितीक माध्यम बन्यो !
तर ! न्यान कहि बाट मिल्यन !! बलत्कारि खुले याम छाति तानेर हिडि रहे ! तर पत्ता लागेन अपराधि ! !

न्याय मिलेन चेलि लाई 😰
साहेद उनी मरेर गए पनि हाम्रो नजिकै भएर चिच्चाउदै कराउदै भन्दैछिन होला !
नछोड्नुस आमा नछोड्नुस दाइ , मेरो शरीर संग खेलेर ! मलाइ नमार म बाच्न चाहान्छु भन्दा पनि ! मेरो पुकार सुनेनन उनिहरु ले ! मेरो घाँटी थिचेर मलाइ मार्य र त्यो बनमा फालि दिए !

ती पापिहरु मेरो शरीर संग खेल्न लाक्दा ! मैले भगबान पुकारे ! तर भगबान आएन आमा ! मलाइ बचाउन भन्दै ! म चिच्चाएर गुहार माग्न खोजे ! तर उनिहरु ले मेरो मुख थुनिदिए !
म कसैलाइ गुहार माग्न सकिन !

म माथि अत्याचार गर्नि पापिहरु लाई नछोड्नुस भन्दै ! बिन्ति गर्दै रुइ राखेकि छिन होला !! तर हामी ले न्याय दिन सकेनौ ! सरकार मौन भयो ! केही महिना अगाडि सम्म न्यायको लागि शहर शहर मा बस्ति बस्तिमा उठेका ती नारा जुलुस ! हराउदै गए !

तर बलत्कृत चेलि ले न्याय पाइनन ! उन्को आत्मा ले सान्ति पाएन ! हामी ले उन्को पीडा महशुस गर्न सकेनौ !

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार