• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दाङका एसपी गणेश चंन्द राष्ट्रपतिबाट बिभुषित सम्मानित


(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द सुप्रबल जनसेवाश्री तृतीय श्रेणी मानपदवीद्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे ।

संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै बैशाख १ गते प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे । दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द जिल्लामा आएदेखि हालसम्म फरार भएका अपराधीहरू पक्राउ चोरी निकासी गुन्डागर्दी लागू औषध योन व्यावसायि लगएतको विभिन्न गतिविधि गर्ने कार्यलाई निरन्तरता दिनुभएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार