• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

रिता र लेखराजको ”माग्छौ मायामा” मनोज र याङ्सु


वैशाख ५,दाङ । गायिका रिता केसी र गायक लेखराज गिरिको स्वरमा रहेको माग्छौ माया बोलको नया गित सार्बजनिक भएको छ। गितमा लेखराज गिरिकै शब्द तथा संगीत रहेको छ । राम कुमार केसीको छायांकन रहेको गितमा याङ्सु श्रेष्ठ र मनोज वलीले अभिनय गरेका छन।गितमा केबी भण्डारीको एरेन्ज,टेकेन्द्र शाहाको कलर तथा सम्पादन, र सन्तोष राज बहाकको कोरियोग्राफी,निर्देशन छ ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार