• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

जन्मदिनमा स्वास्थ्य सामाग्री सहयाेग


बैशाख २८, सल्यान ।

आफ्नाे जन्मदिनकाे अवसरमा सल्यान अस्पताललाइ एक युवाले स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् ।

नेपाल विद्यार्थी संघ सल्यान शारदा नगर कमिटी सभापति तथा ठकुरी संजाल सल्यानका अध्यक्ष अभिषेक हमालले आफ्नाे जन्मदिनकाे अवसरमा साेमबार जिल्ला अस्पताल सल्यानलाइ स्वास्थ्य सामाग्री दिएका हुन् ।

उनले एक हजार थान मास्क र ५० थान सेनिटाइजर दिएकाे बताए । आउँदा दिनहरुमा अझैसम्म स्वास्थ्य क्षेत्रलाई टेवा पुराउने गरि आफुले सहयोग गर्ने तत्पर रहेको उनकाे भनाइ छ ।

उनले प्रत्येक जन्मदिनमा सामाजिक कार्या गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार