• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

क्रान्ति केसीको निर्देशनमा ”नियतिको खेल” को म्युजिक भिडियो यस्तो बन्यो हेर्नुस :


वैशाख २८,दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो ।

अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन । निराजन केसीले सहायक निर्देशनको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन,उक्त गितको भिडियोलाई सुनील बिसीको अफिसियल युटुब च्यानबाट सार्बजनिक गरिएको छ ।  भिडियो हेर्नुस :

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार