• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

माैसम खुलेपछिकाे सल्यान ! हेर्नुहाेस् जयतपानीबाट कैद गरिएका तस्बिरहरु


खकेन्द्र केसी

जेठ ८, सल्यान ।

केहि दिनदेखिकाे लगातारकाे वर्षाले माैसम ढुम्म परिरहेकाे थियाे । आज (शनिबार) वर्षा राेकिएसँगै माैसम सफा रहेकाे छ ।

केहि दिनदेखि आकासमा लागेकाे बादल किनारा लागेर डाँडाकाँडाहरु सफासँग खुलेका छन् ।

यहि सफा माैसममा आज हामीले करिब २२ सय मिटरकाे उचाइमा रहेकाे बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीकाे डाँडाेबाट केहि तस्बिर कैद गरेका छाैं ।

उक्त डाँडाेबाट सल्यान सँगै राेल्पा, रुकुम, जाजरकाेट सुर्खेतसम्मकाे दृश्य देख्न सकिन्छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार