धुर्वराज ओली/ जेठ १२, सल्यान ।
सल्यान जिल्ला नेपालको कर्णाली प्रदेशमा रहेको मध्यपहाडी जिल्ला हो । यो महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित छ ।
सदरमुकाम खलंगाबाट पुर्वी उत्तरी भागमा रहेकाे छ माल्नेटा । माल्नेटा अदुवाको लागि नेपालकै प्रमुख ठाउँ मानिन्छ । शारदा नगरपालिका १४ र १५ मा रहेको माल्नेटामा रेशाविहीन अदुवा पाइन्छ । यो पहिलेको डाँडागाउँ गा.वि.स अन्तरगत पर्दथ्यो ।
वर्षातकाे समय सुरु हुन साथ माल्नेटा हरियाली चाैरले मनाेरम बनेकाे हुन्छ ।
हेर्नुहाेस माल्टेनाबाट कैद गरिएका केहि तस्बिर