• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

जुम मिटिङमा बसेका श्रीमानलाइ एक्कासी श्रीमती आएर यस्ताे गरेपछि… (भिडियाेसहित)


साउन १५, काठमाडौं ।

पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणको कारण धेरै देशका मानिसहरु घरबाटै काम गरिरहेका छन् ।

घरबाटै काम गर्ने क्रममा जुम मिटिङमा एक महिलाले आफ्नो पतिलाई चुम्बन गर्न आएको भिडियोले बबाल मच्चाएको छ । भिडियो भाइरल भइरहेको छ । भिडियोमा पतिलाई पत्नीले माया गर्न खोजेकी छिन् ।

भाइरल भएको भिडियोमा एक व्यक्ति लाइव मिटिङमा बसेर आफ्नो प्रस्तुति दिइरहेका हुन्छन् ।

सोही समयमा पत्नी कोठामा प्रवेश गर्छिन् र पतिलाई चुम्बन गर्न खोज्छिन् । तर, पत्नीलाई पति जुम मिटिङमा बसेको थाहै हुँदैनु ।

भिडियोमा पत्नी माया गर्न नजिक आएपछि पति पछि हटेको देखिन्छ । उनले पत्नीलाई आफु लाइव मिटिङमा बसेको बताउछन् । पत्नीले लाइव बसेको थाहा पाएपछि हास्छिन् र पति फेरी मिटिङमा बस्छन् ।

यो भिडियो आइपीएस अफिसर रुपिन शर्माले वर्क फर्म होमको खतरा भन्दै ट्विटमा सेयर गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे 

यो भिडियो आइपीएस अफिसर रुपिन शर्माले वर्क फर्म होमको खतरा भन्दै ट्विटमा सेयर गरेका हुन् ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार