• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

ढाेरचाैरमा लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम


असाेज ५, सल्यान ।

लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम सल्यानकाे ढाेरचाैरमा गरिएकाे छ ।

नेत्र विक्रम चन्द नेतृत्वकाे नेकपा निकट युवा संगठन सल्यानकाे आयाेजनामा कार्यक्रम भएकाे हाे । पछिल्लाे समय युवाहरु लागु औषध दुर्व्यसनी तर्फ फस्दै गएकाेले सचेतना जाेगाउन कार्यक्रम गरिएकाे युवा संगठन सल्यानका अध्यक्ष प्रकाश गिरीले बताए ।

कार्यक्रमलाइ नेकपा सल्यानका सेक्रेटरी नारायण विक्रम चन्दले समेत सम्बाेधन गरेका थिए । कार्यक्रमकाे संचालन गिरदल वस्नेतले गरेका थिए ।

शान्तीबजारबाट सुरु भएकाे यार्ली ढोरचौर बजारमा गयर कोणसभामा परिनत भएकाे थियाे ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार