• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

रिता केसी र प्रविन बेडवालको ‘‘तिमि पनि हरायौ’’ बोलको गित सार्बजनिक (भिडियोशहित)


असोज १५ दाङ / एकदशक बढी समय निरन्तर गित संगीतमा सक्रिय रुपमा लागेकी चर्चित गायिका रिता केसी र गायक प्रविन बेडवालको ‘तिमि पनि हरायौ’ बोलको नयागीत बजारमा सार्बजनिक भएको छ ।

रमेश कोईरालाको शब्द रहेको गितमा, राज कुमार बगरको संगीत र कमल सौरागको एरेन्ज रहेको छ । जसमा ,राम कुमार केसीको छायांकन तथा हिम्मत चैसरको सम्पादन गरेका छन । त्रिबेणी डिजिटल स्टुडियोमा रेकर्ड भएको गित रिता केसीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार