• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

मेरि गोल्ड स्कुलका विद्यार्थीले गरे खाद्य प्रदर्सनी


असोज २७, दाङ । दाङ तुलसीपुरमा रहेको मेरि गोल्ड बोडिङ स्कुलका विद्यार्थीहरुले स्थानीय थारु समुदायको खाद्य वस्तुको प्रदर्सन गरेका छ्न ।
कक्षा ४ र ५ का विद्यार्थीले उक्त वस्तुहरुको प्रदर्सन गरेका हुन् ।

विद्यालयका पृन्सिपल बासुदेव रिजालको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

बिद्यार्थीको कला देखेर अभिभावकहरु खुसी भएको अभिभावक बिष्णु के.सी.ले बताए । उनले बिधालयले निरन्तर सिर्जनात्मक कार्य गरेकोमा प्रसंसा समेत व्यक्त गरे ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार