• २०७८ माघ २ गते आइतवार
  • Preeti To Unicode

क्रान्ति केसीको निर्देशन,योगेश काजी र सारिका घिमिरेको ‘‘पियारिमा’’ पल र उषा फिचर्ड


कार्तिक १२ दाङ । चर्चित गायक योगेश काजि र चर्चित गायिका सारिका घिमिरेको स्वर रहेको पियारी बोलको गित बजारमा सार्बजनिक भएको छ । एस.एम.एस स्टुडियोमा रेकर्ड भएको गितमा रमेश यामके पौडेलको शब्द ,योगेश काजीको एरेन्ज, पवन बिस्वकर्माको रेकर्ड – मिक्सिंग,अजय रेग्मीको छायांकन रहेको छ ।

गितको भिडियोमा पल शाह र उषा उप्रेतीलाई फिचर्ड गराईएको छ । असोक पोख्रेलको निर्माणमा बनेको गितको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन । भिडियो हेर्नुस : 

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार