कार्तिक १२ दाङ । चर्चित गायक योगेश काजि र चर्चित गायिका सारिका घिमिरेको स्वर रहेको पियारी बोलको गित बजारमा सार्बजनिक भएको छ । एस.एम.एस स्टुडियोमा रेकर्ड भएको गितमा रमेश यामके पौडेलको शब्द ,योगेश काजीको एरेन्ज, पवन बिस्वकर्माको रेकर्ड – मिक्सिंग,अजय रेग्मीको छायांकन रहेको छ ।
गितको भिडियोमा पल शाह र उषा उप्रेतीलाई फिचर्ड गराईएको छ । असोक पोख्रेलको निर्माणमा बनेको गितको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन । भिडियो हेर्नुस :