• २०७८ माघ ८ गते शनिवार
  • Preeti To Unicode

युनिस अधिकारीको सुमधुर स्वरमा रहेको निकै मार्मिक साङ्गितिक कोसेली धोका दिएउ है सार्वजनिक


युबराज पौडेल कार्तिक १३ पर्बत /पछिल्लो समय दर्शक_श्रोताहरुको मन_मस्तिष्कमा बसेका लोक गित सङ्गितमा सानै उमेरदेखि लागि परेका गायक तथा मोडेल हुन युनिस अधिकारी । अधिकारीले केही समय अगाडि अाफ्नै अावाजमा केही म्युजिक_भिडियोहरु सार्वजनिक गरिसकेका छन । उनको अावाजमा बजारमा अाएका साङ्गितिक कोसेलीहरु दर्शक_श्रोताहरुले अति नै रुचाएका थिए ।

यो पटक युनिस अधिकारीको अावाजमा रहेको बिल्कुलै नयाँ साथै मन रुवाउने,मार्मिक लोक कोसेली धोका दिएउ है सार्वजनिक भएको छ । उक्त गितमा गायक तथा मोडेल युनिस अधिकारी ,सुनिता बुढा क्षेत्री र र सुरज न्यौपानेको स्वर रहेको छ,सरोज अाचार्यको शब्द रहेको छ भने उक्त म्युजिक भिडियोमा गायक युनिस अधिकारी ,अशोक पान्डे र अन्जना बस्नेतको अभिनय समेत रहेको छ । उक्त म्युजिक भिडियो युनिस अधिकारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार