• २०७८ माघ ८ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस सल्यानको चुनाव : १ हजार मत गणना गर्दा धुर्व पुरीले कायम गरे अग्रता


मंसिर ७, सल्यान ।

नेपाली कांग्रेस सल्यानको १ हजार १ मत गणना गर्दा अहिले धुर्वराज पुरीले अगाडि लिड गरेका छन् । अहिले मत गणना जारी छ ।

सभापति_पदमा
केश बहादुर बिष्ट :- ४८८
ध्रुब राज पुरी :- ४९८

उप-सभापति
गोपाल बुढाथोकी:- ४२२
चक्र बहादुर देवकोटा:-४७८

दिल्ली बहादुर बुढाथोकी:-४५२
सन्तोष के.सी:- ४९९

सचिब
प्रकाश भण्डारी:-५६६
लोक राज आचार्य:-३९७

एक राज बुढाथोकी:-४६१
दिल्ली प्रसाद जैसी:-४३८

सह-सचिब
खिम बहादुर रावत:-४६३
जनक राज गौतम:-५१०

पदम बहादुर बुढाथोकी:-४६२
बुद्धि प्रकाश हमाल:- ४६१

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार