मंसिर ७, सल्यान ।
नेपाली कांग्रेस सल्यानकाे सभापतिमा केश बहादुर विष्ट विजय भएका छन् । कुल १ हजार २ सय २५ मतमध्ये विष्ट ५ मत बढि ल्याएर सभापतिमा विजय भएका हुन् ।
त्यस्तै उपसभापतिमा सन्ताेष केसी र चक्र देवकाेटाले जितेका छन् ।
सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथाेकी, सहसचिवमा जनकराज गाैतम र पदमबहादुर बुढाथोकी ले जितेका छन ।