• २०७९ साउन २४ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस सल्यानकाे सभापतिमा ५ मतले केश बहादुर विष्ट विजय


मंसिर ७, सल्यान ।

नेपाली कांग्रेस सल्यानकाे सभापतिमा केश बहादुर विष्ट विजय भएका छन् । कुल १ हजार २ सय २५ मतमध्ये विष्ट ५ मत  बढि ल्याएर सभापतिमा विजय भएका हुन् ।

त्यस्तै उपसभापतिमा सन्ताेष केसी र चक्र देवकाेटाले जितेका छन् ।

सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथाेकी, सहसचिवमा जनकराज गाैतम र पदमबहादुर बुढाथोकी ले जितेका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार