• २०७८ माघ २ गते आइतवार
  • Preeti To Unicode

महाधिवेशनको बेला भीम आचार्यको आयो यस्तो खबर, प्रतिनिधि र उम्मेदवार चिन्तित


मंसिर १०, काठमाडौं ।
नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ ।

ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् ।

महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार