• २०७८ माघ २ गते आइतवार
  • Preeti To Unicode

जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्युु, २७ घाइते


मंसिर १२, जाजरकोट ।

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो।

दुर्घटनामा थप २७ जना घाइते भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

रघटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार