• २०७९ भाद्र २ गते बिहिवार
  • Preeti To Unicode

माओवादी केन्द्रले सल्यानका ७ पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्याे (सुचिसहित)


मंसिर १२, सल्यान ।

सल्यानका १० मध्ये ७ स्थानिय तहमा (माओवादी केन्द्र) काे सम्मेलन सम्पन्न भएकाे छ । देशभर एकैदिन गाउँ तथा नगर सम्मेलन गर्ने पार्टी केन्द्रको कार्यक्रम बमोजिम शनिबार जिल्लाको शारदा नगरपालिका, दार्मा, कालिमाटी, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र सिद्धकुमाख गाउँपालिकामा सम्मेलन सम्पन्न भएकाे हाे ।

यी सात पालिकाहरूमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै सम्मेलन सकिएको साे पार्टीले जनाएकाे छ ।

अन्य तीन पालिका बागचौर, बनगाड र कुमाखमा भने सम्मेलन जारी रहेको छ । त्यहाँ पनि सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा निर्वाचन गर्ने वा सर्वसम्मतकाे प्रयास नेताहरुले गरिरहेका छन् ।

सर्वसम्मत टुंगिएका पालिकाहरु

शारदा नगरपालिका
अध्यक्ष : नबिन सिंह भडेल
उपाध्यक्ष : तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिक

सचिव : सन्ताेश कुमार राई
सह सचिव : लिला बहादुर राेका
काेषाध्यक्ष : चेत ब. गिरि (चेतन) सहित ४ जना पछि थप्ने गरि ६१ सदस्य

कालिमाटी गाउपालिका
अध्यक्ष : रुद्र बहादुर घर्ती ‘प्रगति’
उपाध्यक्ष : पुरुषोत्तम भट्टराई, गम बहादुर रावत र भोला प्रसाद खत्री

सचीव : शालीग्राम भट्टराई
सह सचीव : टेकराज पुलामी मगर
कोषाध्यक्ष :संगीता खासु सहित ८ जना पछी थप्ने गरि ५५ सदस्य

कपुरकोट गाउपालिका
अध्यक्ष : प्रकाश भण्डारी
उपाध्यक्ष : खड्क सिंह ठकुरी, शेर बहादुर पुन र लक्ष्मी बोहरा मल्ल

सचिव :बालाराम खड्का
सहसचिव : पबन कार्कि
कोषाध्यक्ष : तिला ओली लगायत ५५ सदस्य

त्रिवेणी गाउँपालिका
अध्यक्ष : राजेन्द्र कुमार थापा
उपाध्यक्ष : नेत्र प्रकाश पुन, कृष्ण बहादुर के सी

सचिव : छविलाल बुढाथोकी
सह सचिव : भूपाल सिंह रकाल
कोषाध्यक्ष :;सुमित्रा परियार सहित ५५ सदस्य

छत्रेश्वरी गाउपालिका
अध्यक्ष : प्रेम बहादुर खडका
उपाध्यक्ष : धुर्वराज भण्डारी, प्रेमलाल घर्ती र गणेश भारती

सचिव : हिमाल यात्री
सह सचिव : प्रेम बहादुर नेपाली
काेषाध्यक्ष : गितान्जली भण्डारी सहित ५५ सदस्य

सिद्ध कुमाख गाउँपालिका
अध्यक्ष : राम बहादुर बस्नेत
उपाध्यक्ष : डिल बहादुर बोहरा नरविर चलाउने र भुमी बुढाथोकी

सचिन : रुद्र बुढाथोकी
सहसचिव : पुर्ण बहादुर थापा
काेषाध्यक्ष : रमेश यरि सहित ५५ सदस्य

दार्मा गाउँपालिका
अध्यक्ष : चन्द्रबहादुर रावत
उपाध्यक्ष : असबिर बुढाथोकी टक वली र टीका शर्मा वली

सचीव दुर्गा बहादुर मल्ल
सह सचीव : डिल्ली बहादुर केसि
कोषाध्यक्ष : धनिराम नेपाली ५५ सदस्य

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार