पुस ६, काठमाडौं ।
भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग ब’दला लिएको छ। स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मा’रेको भन्दै बाँदरको समूहले ब’दला लिएको हो ।
बदलामा बाँदरले २५० कुकुरको ज्या’न लिएको भारतीय मिडियामा खबर छ। बाँ’दरले लिएको बदला देखेर आफूहरु है’रान बनेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई ल’खे’टी ल’खे’टी मा’रेका थिए। कुकुरले आफ्नो बच्चा मा’रेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्या’न लिएको हो।
हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन्। बाँदरले कुकुर मा’रे’को भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ।
बाँदरहरुको एउटा हुलले कुकुर मा’रिदि’एको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टु’प्पोबाट ख’सा’लेका थिए । आ’क्रो’शि”त बाँदरहरुले बिद्यालयका बालबालिकालाई पनि खेदेका थिए ।
कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर ख’सालि’दिएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट ख’सा’लेका छन् ।
आ’क्र’म’ण’बारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टो’के’र घरको छतमा पु¥याएर त्यहाँबाट ख’सा’लेको देख्न सकिन्छ ।
बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गु’हा’रेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए । स्थानीयका अनुसार बाँदरहरुले कुकुरमाथि अझै ब’द’ला लिइरहेका छन् ।
केही कुकुरहरुले बाँदरको एउटा बच्चा मा’रिदि’एप’छि बाँदर योजनाब’द्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् । विभागका कर्मचारीहरुले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने वित्तिकै उनीहरुले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् ।